Month: March 2023

झापा भरीका वडा सचिवहरुको प्रथम सम्मेलन दमकमा सम्पन्न (फाेटाे फिचर)

अध्यक्षमा थुलुङ चयन ११ चैत्र २०७९/ सारासन्देश समाचार झापा जिल्लामा नेपालमै पहिलो पटक जिल्ला स्तरीय वडा सचिवहरुको सम्मेलन सम्पन्न भएको छ । १५ वटा पालिकाका १ सय ३१ वडाका सचिवहरुको…

विधार्थी र विपन्नलाई चर्चको सहयोग

१० चैत्र २०७९/विरेन्द्र सुब्बा क्यानाडाको नेपाली कम्युनिटी चर्चले दमकका ३८ विधार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । विधार्थीलाई आवश्यक व्याग, कपी, कलम र पेन्सील लगायतका सामाग्री वितरण गरेको चर्चको एल्डर…

मेशिनको प्रयोग बढेसँगै झापामा हिउँदे बाली विस्तार हुँदै (फाेटाे फिचर)

९ चैत्र २०७९/बालदिवश तामाङ मेशिनको प्रयोगले कृषिमा आधुनिकीकरणसँगै बजारमा माग बढे पछि यस बर्ष झापामा हिउँदे बाली विस्तार भएको छ । हिउँदे बालीको रुपमा गरिने तोरी र फापर खेतीलाई स्थानीय…

चोरी तस्करी मौलाउँदैः चुरेको तस्करी चुलिँदै (फाेटाे, भिडियाे)

८ चैत्र २०७९/डिकेश लामा झापा र इलामको सिमानामा रहेका चुरे क्षेत्रका सामुदायिक बनहरुमा दिन डाह नै चोरी तस्करी भइरहँदा समेत सरोकारवाला निकायले रोक्न सकेको छैन । खासगरी यातायतको पहँुच पुग्ने…

टेलिफोन गर्दा लाग्ने महसुल दर घटाउन सञ्चारमन्त्रीको भारत सरकारसँग आग्रह

८ चैत्र २०७९,काठमाडौ–सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले भारतबाट नेपालमा टेलिफोन गर्दा लाग्दै आएको महसुल दर घटाउन भारत सरकारसँग आग्रह गर्नुभएको छ । भारत सरकारका सञ्चार राज्यमन्त्री देभुसिंह चौहानसँग आज…

पशु व्यवसायमा गिरावटः पहाडबाट ल्याइने पशुचौपाय घट्दो (फाेटाे फिचर)

७ चैत्र २०७९/बालदिवश तामाङ कुनै वेला नेपालकै ठूलो भनेर चिनिने झापाको पशु बजारको कारोबार बर्षेनी घट्दै गएको छ । बुधबार लाग्ने हटियामा १ देखि २ हजारसम्म खरिद विक्री हुने पशुबजार…

प्रधानमन्त्री दाहाललाई तीन महिनामा दोस्रो पटक विश्वासको मत प्राप्त

६ चैत्र २०७९,काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज प्रतिनिधि सभाबाट विश्वासको मत प्राप्त गर्नुभएको छ । प्रतिनिधि सभाको आजको बैठकमा विश्वासको मतका लागि भएको मतदानमा प्रधानमन्त्री दाहालको पक्षमा १७२ मत…

झापाको १३ मध्ये १० वटा क्याम्पसमा शान्तिपूर्वक स्ववियूको निर्वाचन सम्पन्न (फाेटाे फिचर)

५ चैत्र २०७९/सारासन्देश समाचार झापाको १० वटा क्याम्पसमा स्वतन्त्र विधार्थी यूनियनको निर्वाचन शान्तिपुर्वक सम्पन्न भएको छ । १३ वटा क्याम्पस मध्ये ३ वटा क्याम्पसमा निर्वाचन हुन सकेन । काँकडभिट्टा बहुमुखी…

साढे ५ लाखको अवैध स्पोर्टस मोजा बरामद

५ चैत्र २०७९/सारासन्देश समाचार भन्सार छलेर ल्याउँदै गरेको झण्डै साढे ५ लाख मुल्य बराबरको मोजा प्रहरीले बरामद गरेको छ । घैलाडुब्बा प्रहरी कार्यालयबाट खटिएको टोलीले कन्काई नगरपालिका वडा नं. ८…

करौडौंको लगानीमा झापामा संचालित कन्काइ सिंचाइ जोखिममा

४ चैत्र २०७९/पर्वत तामाङ ११ हजार किसानमा सिंचाई सुविधा दिँदै आएको झापाको पुरानो र ठूलो कन्काई सिंचाईको मुख्य बाँध जोखिममा परेको छ । बर्षेनी लार्पावाहीरुपमा उत्खनन्ले नदि गहिरिदै गए पछि…