Month: June 2023

हिमाल सागरकाे नयाँ गीतमा निर्देशक पौडेलकाे मोडलिङ (फाेटाे फिचर)

२ असार २०८०, सारासन्देश समाचार प्रविधिको विकाससँगै नयाँपन खोजिन थाले पछि रंगमञ्चमा पनि फरक फरक स्वाद र रुची देखिन थालेको छ । नेपाली चलचित्र धुनका निर्देशक पछिल्लो समय चलचित्रको कामसँगै…

नेपालमा पनि देखा पर्याे एमपक्स भाइरसः हालसम्म विश्वमा ११२ काे मृत्यु

२ असार २०८०,सारासन्देश समाचार– विश्वकाे ११० मुलुकमा फैलिसकेकाे मङ्कीपक्स भाइरसबाट हुने एमपक्स सङ्क्रमण नेपालमा पनि देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले विज्ञप्ति जारी गर्दै मङ्कीपक्स…

शरणार्थी प्रकरणमा पक्राउ परेका १६ जनालाई पुर्पक्षका लागि थुनामा राख्न कारागार चलान

१ असार २०८०,काठमाडौँ– शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडाैँले प्रकरणमा सम्लग्न १६ जना आरोपितलाई थुनामै राखेर अनुसन्धानमा अघि बढाउन आदेश दिएको छ । दुई साता लामो थुनछेक बहसपछि न्यायाधीश प्रेमप्रसाद न्यौपानेको…

नक्कली शरणार्थी प्रकरणकाे थुनछेक बहस सकियोः जनचासाे उच्च कस्ताे हाेला सजाय

१ असार २०८०,काठमाडौँ – नक्कली शरणार्थी प्रकरणका अभियुक्तहरुको थुनछेक बहस आज सकिएको छ । काठमाडौं जिल्ला अदालतमा सरकारी वकिलहरूले शुक्रबार जवाफी बहस गरेपछि थुनछेक बहस सकिएको हो । अभियुक्तहरुलाई थुनामै…

अटिजमका लागि दमकमा पूनस्थर्पना केन्द्र संचालनमा

१ असार २०८०/दमक, झापा पूर्वी नेपालमा उपचार केन्द्र नहुँदा समस्या भोग्दै आएका अटिजम भएकाका लागि आज दमक पूनस्र्थपना केन्द्र उद्घाटन भएको छ । विर्तामोडको वीएसी अस्पतालमा कार्यरत अटिजमका विशेषज्ञ डा.…

कोशी प्रदेशले कृषिले जाेड दिँदै ३६ अर्ब २४ करोड ३५ लाखको बजेट सार्वजनिक गर्याे

३२ जेष्ठ २०८०,मोरङ– कोशी प्रदेश सरकारले कृषि क्षेत्रलाई जाेड दिँदै ३६ अर्बको बजेट आज सार्वजनिक गरेको छ । आन्तरिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बिहीबार मन्त्रालयको…

अनलाइन बेटिङको आरोपमा कमेडी कलाकार सहित यूट्यूबर पक्राउ

३२ जेष्ठ २०८०,काठमाडौँ– अनलाइन मार्फत जुवा खेलाउने कार्यमा संलग्न भएको आरोपमा आज कलाकारहरूसमेत पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बल्छी ध्रुवे भनेर चिनिने मरिचमान श्रेष्ठ र…

न्वारानमा भोज खाएका २९ बिरामी

३१ जेष्ठ २०८० / झापा झापाको मेची नगर नगरपालिका-९ स्थित मागुरमाडीको एक घरमा न्वारानको भोज खाएका २९ बिरामी परेका छन् । मंगलबार स्थानीय गोविन्द श्रेष्ठकोमा नातीको न्वारानमा भोज खाएका अधिकांश…

दमक अस्पतालमा महिलाको पेटबाट नौ केजीको ट्युमर निकालियो

३१ जेष्ठ २०८० / दमक, सारासन्देश समाचार झापाको दमकमा संचालित सरकारी अस्पताल दमकले एक महिलाको पेटबाट नौ केजीको ट्युमर निकाल्न सफल भएको छ । दमक अस्पतालले आज सल्याक्रिया गरी पाँचथर…

नक्कली भूटानी प्रकरणका अभियुक्तले लगाए अधिबक्ताकाे भीडः बहस लम्बियाे

३१ जेष्ठ २०८०, काठमाडौँ – भूटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १८ प्रतिवादीका तर्फबाट ११० जना अधिबक्ताले वकालत गर्दै आएका छन् । ९ दिनसम्म बहस चल्दा पनि आधाकाे पनि बहस सकिएकाे…