Month: August 2025

लम्पी स्कीन रोगले किसानमा समस्या: कोशी प्रदेशमा १२ जिल्लामा फैलियो

२७ साउन २०८२/डिकेश लामा २ बर्ष अघि देशभर महामारीकोरुपमा फैलिएको पशुचौपायमा लाग्ने लम्पी स्कीन रोग पुनः फैलिनेक्रम बढेको छ । कोशी प्रदेशमा रोग देखा पर्न थालेको जेष्ठको दोस्रो साता देखि…

खोलाले बगाएर बेपत्ताः यो बर्ष मात्र मात्र १४ जनाको मृत्यु

२३ साउन २०८२/झापा झापाको कन्काइ नदिले बगाएर आज एक जना बेपत्ता भएका छन् । कन्काई नदिको आएको बाढीमा दाउरा निकाल्नेक्रममा ६० बर्षीय चन्द्रबहादुर विक वेपत्ता भएका हुन् । कन्काइ नगरपालिका…

मेची भन्सारबाट २५ अर्व  मुल्यको सामान निर्यात 

२२ साउन २०८२/झापा पूर्वी नेपालको दोस्रो ठूलो नाकाको रुपमा रहेको झापाको मेची भन्सारबाट २५ अर्व १३ करोड मुल्यको बस्तु निर्यात भएको छ । आर्थिक बर्ष २०८१/८२ मा अघिल्लो बर्षको तुलनामा…

दमकमा पर्यावरणमैत्री बाटेको मच्छड धुप उत्पादन गरिँदै

१८ साउन २०८२/दमक, झापा झापाको दमक नगरपालिकाको सहयोगमा महिलाहरुले डेंगु संक्रमण नियन्त्रणका लागि मच्छड धुप उत्पादन गर्न थालेका छन् । निम, लेमनग्रास कुपुर, धुपी लगायतका स्थानीय बस्तुहरुको प्रयोग गरी थालिएको…

अमेरिकामा कलाकार मगरलाई शोक

१७ साउन २०८२, सारासन्देश समाचार नेपाली भाषी भुटानी कलाकार तथा मार्शालाट खेलाडी विनोद मगरलाई शोक परेको छ । उहाँको माइला दाजु लामो समय भूटानी शरणार्थी शिविरमा सामाजिक काममा खट्नु भएका…

दमक बजारमा स्वास्थ्य प्रतिकुल सामाग्री नियन्त्रण गरी नष्ट

१६ साउन २०८२/दमक, झापा झापाको दमक बजारमा म्याद गुज्रिएका मानव स्वास्थ्य प्रतिकुलका सामानहरु नियन्त्रणमा लिइ नष्ट गरिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग विराटनगर र दमक नगरपालिकाको टोलीले…