खुशीकाे खबर अब ३ हप्ता पछि अमेरिकीहरूमा काेराेना विरूध्द खाेप लगाउन शुरू गरिने

अन्य खाेपकाे परिक्षण समेत अन्तिम तयारी ८ मंसीर २०७७, एजेन्सी–कोरोना भाइरस विरुद्ध बनेको खोप आगामी डिसेम्बर ११ अघि नै अमेरिकीहरुले लगाउन शुरु गर्ने अमेरिकी कोरोना भाइरस खोप कार्यक्रमका प्रमुखले बताउनु…

सरकारविरुद्ध भ्रमपूर्ण प्रचारको पछि नलाग्न प्रधानमन्त्री ओलीको आग्रह

८ मंसीर २०७७, ताप्लेजुङ- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारविरुद्ध भइरहेका भ्रमपूर्ण प्रचारको पछि नलाग्न सबैमा आग्रह गर्नुभएको छ । वर्तमान सरकारको लोकप्रियतालाई देखेर आत्तिएका विभिन्न पक्षले सरकार परिवर्तन हुँदैछ भन्ने…

आज ३०४३ निकाे १९८० संक्रमित थपिए

८ मंसीर २०७७, काठमाडौं– देशभर पछिल्लो २४ घण्टामा ३ हजार ४३ जना डिस्चार्ज भएका छन् । यस्तै १ हजार ९ सय ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।…

शहरी विकास मन्त्री श्रेष्ठ सहितको उच्च टोलीले विकासका योजना अनुगमन गर्दै झापामा

काेराेनासँग लड्दै निर्माणधीन याेजनालाइ निरन्तरता दिइने ८ मंसीर २०७७, झापा झापाको शहरी विकास मन्त्रालय अन्तर्गतको उच्च टोलीले आज झापा विभिन्न निर्माणधीन योजनाको अवलोकन तथा अनुगमन गरेको छ । स्थानीय देखि…

एक पटक काेराेना भएकाेलाइ ६ महिनासम्म एन्टिबडीले काेराेना हुनबाट जाेगाउने

७ मंसीर २०७७ कोरोनाभाइरसविरुद्ध निर्मित एन्टिबडी मानिसको शरीरमा कम्तीमा छ महिना बस्ने र तिनले दोस्रो पटक सङ्क्रमण हुनबाट जोगाउने प्रमाण भेटिएको एउटा अध्ययनले देखाएको छ। अक्स्फर्ड यूनिभर्सिटीद्वारा सञ्चालित अस्पतालहरूमा कार्यरत…

खुशीकाे खबर आज एकै दिन संक्रमित हुने भन्दा साढे ३ गुणा धेरैले जिते काेराेना

७ मंसीर २०७७, काठमाडौं– गत २४ घण्टामा नेपालमा एकैदिन ५ हजार ६ सय ९९ जनाले काेराेनालाइ परास्त गरेका छन् । यस्तै आज १ हजार ६ सय ६९ जना कोरोना भाइरस…

दमकका भण्डारीले श्रीमतिको गरे हत्या

७ मंसीर २०७७, दमक– वैदेशिक रोजगारबाट फर्किएका श्रीमानले आज झापाको कमलमा आफ्नै श्रीमतिको हत्या गरेका छन् । स्थायी ठेगाना दमक नगरपालिका वडा नं. १ मामाचाैक भई खेतीमा गएको समय कमल…

खुशीकाे खबर दिनहुँ संक्रमित भन्दा निकाे हुनेकाे संख्या बढ्दैः आज २३२३ जना डिस्चार्ज

६ मंसीर २०७७, काठमाडौं- नेपालमा विगत २४ घण्टामा २ हजार ३ सय २३ जना सङक्रमणमुक्त भएका छन् । त्यस्तै आज १ हजार ६ सय ७४ जनामा सङ्क्रमण पुष्टि भएको छ…

खुशीकाे खबर एकै दिन ५ हजार ३ सय ६४ जना डिस्चार्ज

५ मंसीर २०७७, काठमाडौं– गत २४ घण्टामा ५ हजार ३ सय ६४ जना डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या १ लाख ९१ हजार…

निकाे हुने संख्या बढ्दै २४ घण्टा २८५८ जना निकाे

४ मंसीर २०७७, काठमाडौं– पछिल्लो २४ घण्टामा २ हजार ८ सय ५८ जना संक्रमणमुक्त भएका छन् । यसैगरी २ हजार १ सय ३ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य…