
१२ लाखको सुपारी सहित चालक र गाडी नियन्त्रणमा
१८ जेष्ठ २०८१, झापा
झापाको मेचिनगर नगरपालिका भारतीय सिमावर्ती क्षेत्रमा १२ लाख मुल्य बराबरको सुपारी नियन्त्रणमा लिइएको छ । मेचिनगर नगरपालिका वडा नं. ६ भट्टराई चौक नजिक राजश्व छलि ओसार पसार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रदेश १–०१–००१ च ७१२५ नम्बरको वोलेरो गाडी सहित चालक बुद्धशान्ति गाउँपालिका वडा नं. ३ का युवराज उप्रेतीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गाडीमा ३३ वटा बोरामा उसिनेर सुकाएको लाली सुपारी २ हजार ३ सय ७८ केजी रहेको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएको गाडी चालक र सुपारी राजश्व अनुसन्धान कार्यालय इटहरी पठाइएको बताइएको छ ।
More Stories
वेमौषमी बर्षा र असिनाले किसान मारमाः मकै र तरकारीबालीमा बढी क्षति (फाेटा फिचर)
१३ वैशाख २०८२/डिकेश लामा पछिल्लो समय नसोचेको समयमा हावा हुरी र असिना पानी पर्न थाले पछि किसानको अन्नबालीमा ठूलो क्षति...
दोमुखामा मुक्तिनाथमा जस्तै ढुङ्गाकाे १०८ धारा बनाइने
११ वैशाख २०८२/झापा झापाको निक्कै चर्चित र पुरानो धार्मिक तथा पर्यटकीय स्थल दोमुखमा १०८ धारा निर्माण गरिने भएको छ ।...
बाढीको जोखिम छेक्न धमाधम बाँध निर्माण गरिँदैः बस्ती जाेगिने स्थानीयमा आशा (फाेटाे फिचर)
१० वैशाख २०८२/बालदिवश तामाङ बर्षौं देखि लगातार बाढीले दुःख दिँदै आएको क्षेत्रमा यस पछिल्लो समय धमाधम बाँध निर्माणको काम हुन...
नेपालमा पहिलो पटक झापाकाे गाैरादहमा पोषिलो पराल प्याकिङ गरिँदै (भिडियाे सहित)
दुधकाे लागत घटाएर मनग्य नाफा लिन सकिन्छ यस्ताे आहराबाट ९ वैशाख २०८१/ डिकेश लामा नेपालमा पहिलो पटक परालबाट पशु चौपायाका...
सुस्तायाे घर जग्गाकाे कारोबारः मुल्याङकन बढे पनि राजश्व भने बढेन
८ वैशाख २०८२/बालदिवश तामाङ कोरोना कहर पछि घटेको घरजग्गा कारोवार अझै उठ्न सकेको छैन । आर्थिक तरलताका कारण वैंक तथा...
सुपारी आयात खुलाउँदा स्वदेशी सुपारीकाे बजार सुस्तायाेः सरकारले वुझेन किसानकाे समस्या(फाेटाे फिचर)
७ वैशाख २०८२/डिकेश लामा झण्डै एक दशक देखि निर्यात बन्द हुँदा नेपालको सुपारी किसान देखि व्यवसायीलाई समेत मार पर्दै आएको...