
दमकमा व्यवसाय बढाउन साँगितिक कार्याक्रम
८ असोज २०८१/दमक, झापा
झापाका दमकमा व्यवसाय बृद्धि गर्न साँगितिक कार्याक्रमको आयोजना गरिने भएको छ । आउँदो शुक्रबार वेलुका ६ बजे देखि कस्मिक पार्टी प्यालेसमा प्रत्यक्ष साँगितिक कार्याक्रम गरिने आज दमकमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
राष्ट्रिय कलाकार शिशिर योगीबाट हुने एकल साँझमा प्रवेशका लागि एकल टिकटका लागि १ हजार र दम्पति आउँदा १ हजार ५ सय टिकट लाग्ने आयोजक नेपाल उद्योग तथा व्यवसायी महासंघ दमक नगर कमिटिका अध्यक्ष रमेल लुँटेलले बताउनु भयो ।
व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा अन्य व्यवसायीले आर्थिक मन्दिलाई थप चलायमान बनाउन दशैं विशेष कार्याक्रम गर्ने योजना थालिएको बताइएको छ ।
More Stories
वेमौषमी बर्षा र असिनाले किसान मारमाः मकै र तरकारीबालीमा बढी क्षति (फाेटा फिचर)
१३ वैशाख २०८२/डिकेश लामा पछिल्लो समय नसोचेको समयमा हावा हुरी र असिना पानी पर्न थाले पछि किसानको अन्नबालीमा ठूलो क्षति...
दोमुखामा मुक्तिनाथमा जस्तै ढुङ्गाकाे १०८ धारा बनाइने
११ वैशाख २०८२/झापा झापाको निक्कै चर्चित र पुरानो धार्मिक तथा पर्यटकीय स्थल दोमुखमा १०८ धारा निर्माण गरिने भएको छ ।...
बाढीको जोखिम छेक्न धमाधम बाँध निर्माण गरिँदैः बस्ती जाेगिने स्थानीयमा आशा (फाेटाे फिचर)
१० वैशाख २०८२/बालदिवश तामाङ बर्षौं देखि लगातार बाढीले दुःख दिँदै आएको क्षेत्रमा यस पछिल्लो समय धमाधम बाँध निर्माणको काम हुन...
सुस्तायाे घर जग्गाकाे कारोबारः मुल्याङकन बढे पनि राजश्व भने बढेन
८ वैशाख २०८२/बालदिवश तामाङ कोरोना कहर पछि घटेको घरजग्गा कारोवार अझै उठ्न सकेको छैन । आर्थिक तरलताका कारण वैंक तथा...
सुपारी आयात खुलाउँदा स्वदेशी सुपारीकाे बजार सुस्तायाेः सरकारले वुझेन किसानकाे समस्या(फाेटाे फिचर)
७ वैशाख २०८२/डिकेश लामा झण्डै एक दशक देखि निर्यात बन्द हुँदा नेपालको सुपारी किसान देखि व्यवसायीलाई समेत मार पर्दै आएको...
मरिच प्रशोधनमा नयाँ तरिका खोज्दै किसानः मेशिन नुहँदा समस्या
५ वैशाख २०८२/बालदिवश तामाङ बर्षेनी खेती बढ्दै गएको मरिचको गुणस्तर बृद्धि गर्न पराम्परागत शैलीमा नयाँ अभ्यासहरु गर्न थालिएको छ ।...