दमकमा व्यवसाय बढाउन साँगितिक कार्याक्रम
८ असोज २०८१/दमक, झापा
झापाका दमकमा व्यवसाय बृद्धि गर्न साँगितिक कार्याक्रमको आयोजना गरिने भएको छ । आउँदो शुक्रबार वेलुका ६ बजे देखि कस्मिक पार्टी प्यालेसमा प्रत्यक्ष साँगितिक कार्याक्रम गरिने आज दमकमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।
राष्ट्रिय कलाकार शिशिर योगीबाट हुने एकल साँझमा प्रवेशका लागि एकल टिकटका लागि १ हजार र दम्पति आउँदा १ हजार ५ सय टिकट लाग्ने आयोजक नेपाल उद्योग तथा व्यवसायी महासंघ दमक नगर कमिटिका अध्यक्ष रमेल लुँटेलले बताउनु भयो ।
व्यवसायी महासंघका केन्द्रिय सदस्य तथा अन्य व्यवसायीले आर्थिक मन्दिलाई थप चलायमान बनाउन दशैं विशेष कार्याक्रम गर्ने योजना थालिएको बताइएको छ ।
More Stories
खेतै नजाेति खेती गर्ने तरिका झापामा प्रभावकारी बन्दै (फाेटाे फिचर)
६ पुस २०८१,झापा धान काटेकाे खेतमा सामन्य खाेस्रेर ट्याक्टरमा जाेडिएकाे मेशिनबाट एकैसाथ मल र विउ लगाएर गरिने खेती नै शून्य...
बेलडाँगीमा आमाहरूकाे राेचक फुटवल खेलः सेक्टर सी विजयी (फाेटाे, भिडियाे सामाग्री)
५ पुस २०८१/झापा घरको काममा मात्र सिमित रहेका भूटानी महिलाहरुबीच वेलडाँगी शरणार्थी शिविरमा फुटवल प्रतियोगिता गरिएको छ । २५ देखि...
लडेकाे धान काट्ने चेन मेशिनले किसानलाई सहज
३ पुस २०८१/डिकेश लामा प्राकृतिक विपत्तीका कारण धान पाक्ने वेलामा धेरै लड्ने समस्या आउने गरेको छ । तर लडेको धान...
लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
२ पुस २०८१, काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न...
मुल्य बढे पनि अलैंचीको निर्यात घट्योः प्रतिमन १ लाख १० हजारसम्म काराेवार हुँदै
२ पुस २०८१/झापा पूर्वी नाकामा रहेको मेची भन्सारबाट पहिलो चौमासिकमा अलैंची निर्यात घटेको छ । अघिल्लो बर्षको ४ महिनाको विवरणको...
झापामा एकै दिन दुर्घटनामा तीन जनाको मृत्यु
१ पुस २०८१ /झापा झापाको दमकमा गए राती मोटर साईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दमक वडा...