
नेपालमा आज ४८९७ संक्रमित थपिए, ७७३ निकाे

१५ वैशाख २०७८,काठमाडौं– गत २४ घण्टामा नेपालमा ४ हजार ८ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर १३ हजार ८ सय ७९ जनाको पीसीआर तथा ९ सय ५५ एन्टीजेन परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
काठमाडौं उपत्यकामा २ हजार ४७ जना संक्रमित भएका छन् । काठमाडौंमा १४६४, ललितपुरमा ३५१ र भक्तपुरमा २३२ जना संक्रमित भएका छन् ।
२४ घण्टामा ७७३ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म सक्रिय संक्रमितको संख्या ३० हजार २०९ रहेको छ ।
More Stories
झापाकाे कमलमा बारीबाटै विक्री हुन्छ नयाँ स्वादको बयर (फाेटाे फिचर)
२९ फाल्गुण २०८१/डिकेश लामा फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापामा रेड एप्पल नामको बयर...
बनेका संरचना भत्किन थाले पछि दमक रवि चिसापानी सडकमा समस्या (फाेटाे फिचर)
२८ फाल्गुण २०८१/डिकेश लामा ३ दशकदेखि निर्माण थालिएको दमक रवि चिसापानी सडकको ठेक्का तोडिएसँगै निर्माण भएका संरचना समेत भत्किन थालेका...
अम्रिसो कुचोको बजारमा समस्याः दाेब्बर बढी मुल्य गिरावटले किसानकाे श्रम पनि उठेन
२५ फाल्गुण २०८१/डिकेश लामा भारतीय बजारमा अम्रिसो कुचोको मुल्य घटेसँगै नेपालका व्यवसायी देखि किसानसम्मलाई असर परेको छ । लागत खर्च...
केचना नपुगेका नेता छैनन् तर हुन सकेन विकासः हाेचाे भूभागकाे विकासकाे उचाइ कहिले बढ्छ?
कहिले बढ्छ केचनाकाे विकासकाे उचाइ? २३ फाल्गुन २०८१/डिकेश लामा नेपालमा सवै भन्दा होचो भूभाग समुन्द्री सहतबाट ५८ मिटर उचाइमा रहेको...
अनेरास्ववियुका जिल्ला नेता भण्डारी माओवादी केन्द्रमा प्रवेश
१७ फाल्गुण २०८१, बिर्तामोड– नेकपा एमालेको भातृ संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का जिल्ला नेता अनुप भण्डारी नेकपा...
झापामा मलमा कमिशनको खेलः महँगो मुल्यले किसान मारमा
१४ फाल्गुन २०८१/डिकेश लामा नेपालमा सवै भन्दा धेरै बार्षिक झण्डै साढे ३ लाख मेट्रिक टन मकै उत्पादन हुने झापामा बृहत...