नेपालमा आज ६५४३ निकाे, ८५०३ संक्रमित
६ वैशाख २०७८,काठमाडौं– नेपालमा आज ६ हजार ५ सय ४३ जना निकाे भएका छन् । यसैगररी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा पीसीआर र एन्टीजेन परीक्षण गरेका २२ हजार ८७ मध्ये ८ हजार ३ सय ५ जनामा पोजेटिभ देखिएको छ । कोभिड– १९ संक्रमित, मृत्यु र निको हुने संख्या केही दिन यता स्थिर रहेको छ ।
मन्त्रालयका अनुसार गत २४ घण्टामा १ सय ९० जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ हजार ८ सय ४७ पुगेको छ । नेपालमा कोभिड १९ निको हुने दर ७५ दशमलव १ प्रतिशत रहेको छ । जुन गत बर्षकाे संक्रमणमा ९७ प्रतिशतसम्म पुगेकाे थियाे ।
More Stories
जोखिममा परेका शरणार्थीलाई सामुहिक खानासँगै न्यायो कपडा वितरण (फाेटाे/भिडियाे)
१३ कार्तिक २०८१/डिकेश लामा पिट्सवर्ग युवाहरुले तिहारको मुखमा जोखिममा परेका शरणार्थीमा खुशी ल्याउने प्रयास गरेका छन् । एक्लिएका र जोखिममा...
खाद्य अधिकारबारे निबन्धमा मेचीनगर प्रथम
१३ कार्तिक २०८१/झापा विश्व खाद्य दिवस २०८१ को अवसरमा झापामा पालिका स्तरीय निबन्ध लेखन प्रतियोगितामा मेची नगर प्रथम भएको छ...
गुरुङले दिएको जग्गामा कुनै संरचना नबनाउन एमालेलाई सर्वोच्चको अल्पकालीन अन्तिरम आदेश
१२ कार्तिक २०८१, काठमाडौँ– सर्वोच्च अदालतले व्यापारी मिनबहादुर गुरूङबाट दान लिएको जग्गामा एमाले पार्टीले कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश...
३ सय घर परिवार बाढी पीडितलाई राहत सामाग्री वितरण (फाेटाे फिचर)
११ कार्तिक २०८१/झापा बाढीको अति चपेटामा परेका ३ सय घर परिवारलाई लक्षित गरी राहत सामाग्री वितरण थालिएको छ । अन्तराष्ट्रिय...
दमक हत्यामा संलग्न ३ जना सार्वजनिक
११ कार्तिक २०८१, झापा– झापाको दमक-९ बस्ने ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्यामा संलग्न भएकाे भन्दै तीनजनालाई झापा प्रहरीले...
हत्यारा पक्राउ नगरेको भन्दै दमकमा तनाब (फाेटाे फिचर)
१० कार्तिक २०८१/झापा झापाको दमक नगरपालिका वडा नं. ९ का ३७ बर्षीय यमु निरौलाको हत्यामा संलग्नलाई पक्राउ नगरेको भन्दै दमकबासी...