५ असाेज २०७८, काठमाडौं– गत २४ घण्टामा १ हजार ३ सय ३० जना कोभिड १९ संक्रमित थपिएका छन् । देशभर १३ हजार ६ सय २२ जनामा गरिएको कोरोना परीक्षणमा १ हजार ३ सय ३० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार २४ घण्टामा १ हजार ८ सय ३० जना निको भएका छन् । पछिल्लाे २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । याे संख्या दाेस्राे भेरियन्ट शुरू भए यता सवै भन्दा थाेरै हाे ।  नेपालमा सक्रिय संक्रमित संख्या २१ हजार ५ सय २४ रहेको छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *