नेपालमा आज ३९० संक्रमित, ४२५ निकाेः ५ जनाकाे मृत्यु

२२ कार्तिक २०७८, काठमाडौं- नेपालमा गएकाे २४ घण्टामा ३ सय ९० कोरोना भाइरस संक्रमित थपिएका छन् । देशभर ५ हजार २६ जनामा गरिएको नमूना परीक्षणमा ३ सय ९० संक्रमित थपिएका हुन् । २४ घण्टामा ४ सय २५ जना डिस्चार्ज भएका छन् । नेपालमा हालसम्म ७ लाख ९५ हजार ८ सय २२ जना निकाे भइसकेका छन् । यसैगरी पछिल्लाे २४ घण्टामा ५ जनाको मृत्यु भएको छ । याेसँगै मृत्यु हुनेकाे संख्या ११ हजार ४ सय ५३ पुगेकाे छ । हाल देशभर ७ हजार ६ सय ५४ जना सक्रीय संक्रमित रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post दुःखद खबर सल्यान शाेकमाः बस पल्टिदा १२ जनाकाे ज्यान गयाे
Next post वेमाैषमी विपत्तीले विऊ धान उत्पादनमा समस्या (भिडियाे सहित)