३ पाैष २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका १ सय ८९ संक्रमित थपिएका छन् । देशभर ७ हजार ९ सय ९७ जनाको नमूना परीक्षण हुँदा १ सय ८९ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ सय ५० जना संक्रमण मुक्त भएका छन् । नेपालमा २४ घण्टामा २ जनाकाे मृत्यु भएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ६८ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ५ हजार ४ सय २८ रहेकाे छ ।

By admin

Leave a Reply

Your email address will not be published. Required fields are marked *