१७ पाैष २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका ३ सय ८२ संक्रमित थपिएका छन् । देशभर २० हजार ९ सय ५९ जनाको नमूना परीक्षण हुँदा ३ सय ८२ जनामा संक्रमण पुष्टि भएको हो । सोही अवधिमा २ सय ५२ जना संक्रमण मुक्त भएका छन् । अाज कसैले पनि काेराेनाकै कारण ज्यान गुमाउनु नपरेकाे मन्त्रालयले जानकारी दिएकाे छ । हालसम्म मृत्यु हुनेकाे संख्या ११ हजार ५ सय ९४ जना पुगेका छन् । हाल सक्रीय संक्रमितहरूकाे संख्या ४ हजार ९ सय ६९ रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *