नेपालमा आज २४०१ संक्रमित, ७७७७ निकाेः १४ जनाकाे मृत्यु
२६ माघ २०७८,काठमाडौं– नेपालमा गत २४ घण्टामा २ हजार ४ सय १ जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १६ हजार ३ सय ५६ जनामा गरिएको नमूना परीक्षणमा २ हजर ४ सय १ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा ७ हजार ७ सय ७७ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा १४ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा हालसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ८ सय ५२ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या ३० हजार २ सय ४१ जनामा झरेकाे छ ।
More Stories
मेची खाेलाकाे बगाएकाे महिलाकाे लाश फेला
१९ असाेज २०८१, झापा–मेची नदीले बगाएर बेपत्ता भएकी एक महिलाको शव भेटिएको छ । गएराति विहान २ बजेतिर खोला तर्ने...
हाइटी आतङ्कित गोली हानाहानमा महिला र बालबालिका सहित ७० जनाको मृत्यु
१९ असाेज २०८१, सारासन्देश समाचार– संयुक्त राष्ट्रसङ्घले समस्याग्रस्त हाइटीमा एक गिरोहको गोली हानाहानमा महिला र बालबालिकासहित कम्तीमा ७० जनाको मृत्यु...
माैवा खोलाले बगाएर दुई बालबालिका बेपत्ता
१८ असाेज २०८१, ताप्लेजुङ– ताप्लेजुङको माैवाखोला गाउँपालिका–२ खानीका दुई बालबालिका खोलाले बगाएर बेपत्ता भएका छन् । आज माैवाखोलाको खार्तेस्थित दहमा...
धान खेत बगर बन्दा सयाैं किसान मारमाः उनीहरूकाे गुनासाे अव के खाने? (फाेटाे फिचर)
१७ असोज २०८१/डिकेश लामा पछिल्लो समय परेको अविरल बर्षा र बाढीका कारण झापाका सयौं विगाह धान खेत बगरमा परिणत भएको...
चलचित्र मार्फत तामाङ सँस्कृति संरक्षणमा जोड (फाेटाे फिचर)
दमकमा चारदामले पायो दर्शकको माया १७ असोज २०८१/सारासन्देश समाचार नेपालको पाँचौ ठूलो जनसंख्या रहेको तामाङ जातिको सँस्कृतिको विकाससँगै एकता ल्याउन...
२ दिन बर्षा हुने तर आतिनु पर्दैनः महाशाखा
१६ असाेज २०८१,काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान माहाशाखाले २ दिन देशका विभिन्न स्थानमा वर्षाको सम्भवना रहेको जनाएकाे...