नेपाल संक्रमित संख्या ह्वात्तै घट्याेः अाज ५२१ संक्रमित, ३९३५ निकाे

१ फाल्गुन २०७८,काठमाडौं– नेपालमा पछिल्लाे समय नयाँ संक्रमित हुनेकाे संख्या घट्न थालेकाे छ । गत २४ घण्टामा ५ सय २१ जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार १ सय १५ जनामा गरिएको नमूना परीक्षणमा ५ सय २१ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा ३ हजार ९ सय ३५ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा १० जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा हालसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ८ सय ९२ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या २२ हजार ५ सय ८४ जनामा झरेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post गाैरादहका किसानकाे नमूना कार्यः विऊ उत्पादन गर्ने किसानलाई सम्मान (फाेटाे फिचर सहित)
Next post जनयुद्ध दिवशको अवसरमा रक्तदान सहित जिल्लामा विविध कार्यक्रम सम्पन्न (फाेटाे फिचर सहित)