0 0
Read Time:59 Second

९ फाल्गुन २०७८,काठमाडौं– नेपालमा केही दिन यता संक्रमणकाे संख्या घट्न थालेकाे छ । नेपालमा गत २४ घण्टामा ३ सय ८८ जनामा कोरोना भाइरस संक्रमण थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १ सय ४० जनामा गरिएको नमूना परीक्षणमा ३ सय ८८ जनामा संक्रमण पुष्टी भएको हो । यसैगरी पछिल्लाे २४ घण्टामा १ हजार २ सय ५ जना संक्रमणमुक्त भएका छन् । यस्तै पछिल्लाे २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । याेसँगै नेपालमा हालसम्म काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय २५ जना पुगेकाे छ । नेपालमा सक्रिय संक्रमितको संख्या ११ हजार २ सय ८२ जनामा झरेकाे छ ।

Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %

By admin

Average Rating

5 Star
0%
4 Star
0%
3 Star
0%
2 Star
0%
1 Star
0%

Leave a Reply

Your email address will not be published. Required fields are marked *