अव नेपालमा साढे ६ हजार मात्र संक्रमित
१२ पाैष २०७७, काठमाडौं– नेपालमा अव साढे ६ हजार हाराहारीमा मात्र सक्रीय संक्रमित रहेका छन् । हाल ६ हजार ४ सय ९३ जना मात्र सक्रीय संक्रमित रहेका छन् भने ३ सय ६९ जना क्वारेन्टाइनमा रहेका छन् । यस्तै पछिल्लाे २४ घण्टा पछिल्लो १४ घण्टामा ४ सय ८१ जना संक्रमित थपिएका छन् । ३ हजार ८ सय २८ जनाकाे परिक्षण गर्दा ४ सय ८१ जनामा संक्रमण देखा परेकाे हाे । पछिल्लाे समय संक्रमणकाे संख्या दिन प्रति दिन घट्नेक्रममा रहेकाे छ । यस्तै पछिल्लाे २४ घण्टामा ६ जनाको मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ हजार ८ सय २५ पुगेको छ ।
यसैगरी अाज ७ सय ३१ जना संक्रमणमुक्त भएका छन् । याे सँगै नेपालमा २ लाख ४९ हजार ८६३ जनाले काेराेना भाइरस माथि विजय प्राप्त गरेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालया प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।
More Stories
बेलडाँगीमा आमाहरूकाे राेचक फुटवल खेलः सेक्टर सी विजयी (फाेटाे, भिडियाे सामाग्री)
५ पुस २०८१/झापा घरको काममा मात्र सिमित रहेका भूटानी महिलाहरुबीच वेलडाँगी शरणार्थी शिविरमा फुटवल प्रतियोगिता गरिएको छ । २५ देखि...
प्रथम चौमासिकमा मेची भन्सारबाट झण्डै दोब्बर मुल्यको चिया निर्यात
४ पुस २०८१/झापा पूर्वी नेपालकाे दाेस्राे ठूलाे मेची भन्सार नाका हुँदै प्रथम चौमासिकमा २ अर्व २० करोड १५ लाख मुल्यकाे ...
लडेकाे धान काट्ने चेन मेशिनले किसानलाई सहज
३ पुस २०८१/डिकेश लामा प्राकृतिक विपत्तीका कारण धान पाक्ने वेलामा धेरै लड्ने समस्या आउने गरेको छ । तर लडेको धान...
लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न अनुमति
२ पुस २०८१, काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थप ४ दिन हिरासतमा राख्न...
मुल्य बढे पनि अलैंचीको निर्यात घट्योः प्रतिमन १ लाख १० हजारसम्म काराेवार हुँदै
२ पुस २०८१/झापा पूर्वी नाकामा रहेको मेची भन्सारबाट पहिलो चौमासिकमा अलैंची निर्यात घटेको छ । अघिल्लो बर्षको ४ महिनाको विवरणको...
झापामा एकै दिन दुर्घटनामा तीन जनाको मृत्यु
१ पुस २०८१ /झापा झापाको दमकमा गए राती मोटर साईकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दमक वडा...