नेपालमा आज १७ जना संक्रमित थपिए

२७ जेष्ठ २०७९,काठमाडौं- नेपालमा आज कोरोना भाइरसको सङ्क्रमण १७ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको बुलेटिनअनुसार ३ हजार ७० जनामा कोरोना परीक्षण गर्दा १७ जनामा मात्र सङ्क्रमण देखिएको हो ।

मन्त्रालयका अनुसार सक्रिय सङ्क्रमितको सङ्ख्या १ सय ९ रहेको छ । विगत २४ घण्टामा ७ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post नेपालमा आज २२ जना संक्रमित थपिए
Next post दमकमा व्यवसायिकरुपमा वृहत सजिवन खेती शुरु (फाेटाे फिचर सहित)