नेपालमा आज १२१ जनामा संक्रमण

२६ असार २०७९,काठमाडौं- नेपालमा पुन काेराेना संक्रमण संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप १ सय २१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ३ हजार ४५ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । एक साता यता भाइरस संक्रमण संख्या केही बढ्न थालेकाे छ ।

सो अवधिमा ३१ जना सङ्क्रमणमुक्त भएका छन् ।  हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ६ सय ७८ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post Pin Up Casino India Online Official Site ᐉ Play for Money, Bonus 25,000 Logi
Next post आगामी आर्थिक बर्षका लागि निर्वाचन क्षेत्र ४ एकमा ४९ वटा योजना राताे कितावमा