नेपालमा आज ५८५ निकाे ५५४ संक्रमित

२४ पाैष २०७७, काठमाडौं– नेपालमा गत २४ घण्टामा ५ सय ८५ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म संक्रमणमुक्त हुने २ लाख ५७ हजार २ सय २९ जना छन् । नेपालमा निको हुने दर ९७ दशमलव ४ प्रतिशत रहेको छ । आज थप ५ सय ५४ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा ५ हजार २ सय ६९ जनाको गरिएको पीसीआर परीक्षणमा ५५४ जनामा संक्रमण पुष्टि भएको हो ।

कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको छ । अहिलेसम्म मृत्यु हुनेको संख्या १ हजार ९ सय ९ रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post बाक्लाे हुस्सुसँगै वायु प्रदुषण हुँदा स्वास्थ्यमा समस्याः घर भित्रै बस्न आग्रह
Next post नेपालमा पहिलाे चरणमा खाेप लगाइने स्वास्थ्यकर्मीकाे नाम संकलन शुरूः नाम छुट्ला ?