नेपालमा निरन्तर बढ्दै काेरानाः आज ९१५ नयाँ संक्रमित थपिए
१८ साउन २०७९,काठमाडौं- पछिल्लाे समय नेपालमा काेराेना संक्रमण संख्या बढ्न थालेकाे छ । पछिल्लो २४ घण्टामा थप ९ सय १५ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ६ हजार २ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या फेरि बढ्न थालेकाे छ । सो अवधिमा ३ सय १ जना सङ्क्रमणमुक्त भएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ५ हजार ४ सय ३३ पुगेकाे छ । नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ६८ पुगेकाे छ ।
More Stories
दुव्र्यसन न्यूनिकरण लागि खेल विकासमा जोड
२२ भदौ २०८१/झापा हरेक बर्ष बढ्दै गएको लागु औषध दुव्र्यसनी न्यूनिकरणका लागि खेल विकासमा जोड दिन थालिएको छ । झापाको...
प्रादेशिक आयुर्वेदिक अस्पतालमा थप सेवा विस्तार हुँदै
२१ भदौ २०८१/झापा कोशी प्रदेश स्तरीय प्रादेशिक अस्पतलाले अन्तरंग विभाग संचालनको तयारी थालेको छ । कमल गाउँपालिकामा निर्माण भएको ५०...
झापामा ड्राइगन फल उत्पादनमा गिरावट
२० भदौ २०८१/डिकेश लामा विगत ५ बर्ष देखि व्यवसायिक रुपमा ड्राइगन फल खेती थालेका किसानले यो बर्ष खासै उत्पादन लिन...
रुख कटानले समुदायमा प्रजनन् गर्ने चरालाई समस्या (फाेटाे / भिडियाे कथा)
१७ भदौ २०८१/डिकेश लामा झापामा समूदायमा बसेर प्रजनन् गर्ने चराहरुको बास र संख्या घट्दै गएको छ । खासगरी पूर्व पश्चिम...
भुटानी युवाको सहयोगले सयौं विधार्थी लाभान्वितः सहयोगको कदर गर्दै यूवाहरुलाई उच्च सम्मान
१६ भदौ २०८१/डिकेश लामा दातृ निकायले राहत कटौती गरे पछि समस्यामा परेका भूटानी शरणार्थी विधार्थीलाई तेस्रो मुलुक पुनर्वास भएका भूटानी...
चिया श्रमिकलाई नि:शुल्क आयुर्वेदिक उपचार
१४ भदौ २०८१/झापा झापाको दमकमा रहेको हिमालय महालक्ष्मी चिया बगानमा कार्यरत झण्डै ४ सय चिया श्रमिकलाई लक्षित गरी निशुल्क परिक्षण...