नेपालमा आज ६५८ जना संक्रमित

६ भदाै २०७९,काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ५८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ६ हजार ६ सय ४३ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या फेरि बढ्न थालेकाे छ । सो अवधिमा ४ सय ५६ जना सङ्क्रमणमुक्त भएका छन् । यस्तै काेराेनाका कारण पछिल्लाे २४ घण्टामा १ जनाकाे मृत्यु भएृकाे छ  । याेसँगै नेपालमा काेराेनाका कारण मृत्यु हुनेकाे संख्या ११ हजार ९ सय ९३ पुगेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post अनलाइनमा अवैध धन्दा र किर्ते काराेवार गर्ने दमकबाट ४ जना कन्सल्टेन्सी संचालक पक्राऊ
Next post नेपालमा आज ६३४ जना संक्रमितः १ जनाकाे मृत्यु