नेपालमा आज २२६ जना संक्रमित

१३ भदाै २०७९,काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा थप २ सय २६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ११ जनाको नमूना परीक्षण गर्दा साे संख्यामा भाइरस संक्रमण देखा परेकाे हाे । केही समय यता काेराेना भाइरस संक्रमण संख्या केही घट्न थालेकाे छ । सो अवधिमा २ सय २३ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा पछिल्लाे समय सक्रीय संक्रमितकाे संख्या ३ हजार २ सय ३५ रहेकाे छ  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Previous post वेमौषमीबाट अन्य तरकारी भन्दा दोब्बर आम्दानीः टनेल खेतीमा झापाली किसानको आकार्षण बढ्दो
Next post राम्रो आम्दानी हुने भए पछि झापामा धान खेतमा केरा खेती विस्तार हुँदै (फाेटाे फिचर)