नेपालमा आज ११९ जना संक्रमित
२९ भदाै २०७९,काठमाडौं- पछिल्लो समय कोरोना सङ्क्रमण विस्तारै ओरालो लाग्न थालेको छ । मन्त्रालयका अनुसार आज १ सय १९ जनामा सङ्क्रमण पुष्टि भएको छ । ४ हजार ८४ नमूनाको परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । यसैगरी पछिल्लाे २४ घण्टामा १ सय ३० सङ्क्रमणमुक्त भएका छन् ।
देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार १ सय ९१ मा झरेकाे छ । काठमाडौँमा पाँच सय बढी, ललितपुर र चितवनमा दुई सय बढी सक्रिय सङ्क्रमित छन् भने ताप्लेजुङ, मनाङ, मुस्ताङ, अर्घाखाँची, हुम्ला, डोल्पा, मुगु, जुम्ला, बझाङ र दार्चुलामा सक्रिय सङ्क्रमित छैनन् ।
सक्रिय सङ्क्रमित मध्ये होम आइसोलेसनमा २ हजार एक सय होम आइसोलेसनमा, ७२ संस्थागत आइसोलेसनमा, १९ आइसियुमा र १ जना भेन्टिलेटरमा उपचाररत छन् । कोरोना भाइरस सङ्क्रमणबाट हालसम्म १२ हजार १५ ले ज्यान गुमाएका छन् ।
More Stories
३ सय घर परिवार बाढी पीडितलाई राहत सामाग्री वितरण (फाेटाे फिचर)
११ कार्तिक २०८१/झापा बाढीको अति चपेटामा परेका ३ सय घर परिवारलाई लक्षित गरी राहत सामाग्री वितरण थालिएको छ । अन्तराष्ट्रिय...
दमक हत्यामा संलग्न ३ जना सार्वजनिक
११ कार्तिक २०८१, झापा– झापाको दमक-९ बस्ने ३७ वर्षीय देशु भनिने यमु निरौलाको हत्यामा संलग्न भएकाे भन्दै तीनजनालाई झापा प्रहरीले...
हत्यारा पक्राउ नगरेको भन्दै दमकमा तनाब (फाेटाे फिचर)
१० कार्तिक २०८१/झापा झापाको दमक नगरपालिका वडा नं. ९ का ३७ बर्षीय यमु निरौलाको हत्यामा संलग्नलाई पक्राउ नगरेको भन्दै दमकबासी...
बेमौषमी बर्षाले कुरिलो खेतीमा समस्या
९ कार्तिक २०८१/डिकेश लामा यस बर्ष झापामा लामो समयको अधिक गर्मी पछि परेको अविरल बर्षाले कुरिलो खेती गर्ने किसानहरु मारमा...
शून्यकाे विरूद्ध ६ गाेल गर्दै नेपाल शीर्ष स्थानमा पुग्याे
८ कार्तिक २०८१, काठमाडौं– जारी साफ महिला फुटबल च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई शून्यकाे विरूद्ध ६...
दमकमा वडाबाटै राष्ट्रिय परिचय पत्र वितरण गरिँदै
८ कार्तिक २०८१/झापा झापाको दमक नगरपालिकाले दशैंको विदा पछि वडा कार्यालयबाटै राष्ट्रिय परिचय पत्र वितरण थालेको छ । यस अघि...