
ओली लगाउनु भयो बुवाको हातको टिकाः बुवाले भन्नु भयाे निराेगी हुनु
१९ असोज २०७९/सारासन्देश समाचार
पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज बुबाको हातबाट टिका ग्रहण गर्नु भएको छ । ९१ बर्षीय बुवा मोहन प्रसाद ओलीले यस बर्षको दशमीमा टिका लगाउँदै आर्शिवाद दिनु भएको छ । विगतका बर्षमा देशको प्रधानमन्त्री हुनु नाम उच्च बनाउनु भनेर आर्शिबाद दिने बुवा मोहनप्रसाद ओलीले यस पटकको टिकामा निरोगी बन्नु भनेर स्वास्थ्य लाभको कामना गर्नु भएको छ । टिका बुवा र उहाँको बढिआमा हरीमाया ओलीको हातबाट एकसाथ उत्तम साइत ११ बजेर ५१ मिनेटमा ग्रहण गर्नु भएको हो ।
दमक वडा नं. ९ स्थित निवासमा ओली र उहाँकी श्रीमति राधिका शाक्यले टिका ग्रहण गर्नु भएको हो । यस्तै ओलीले अन्य शुभचिन्तक, आफन्त तथा पार्टी कार्यकर्तालाई समेत टिका लगाइ आर्शिवाद दिनु भएको छ ।
More Stories
नेपालमा पहिलो पटक झापाकाे गाैरादहमा पोषिलो पराल प्याकिङ गरिँदै (भिडियाे सहित)
दुधकाे लागत घटाएर मनग्य नाफा लिन सकिन्छ यस्ताे आहराबाट ९ वैशाख २०८१/ डिकेश लामा नेपालमा पहिलो पटक परालबाट पशु चौपायाका...
सुस्तायाे घर जग्गाकाे कारोबारः मुल्याङकन बढे पनि राजश्व भने बढेन
८ वैशाख २०८२/बालदिवश तामाङ कोरोना कहर पछि घटेको घरजग्गा कारोवार अझै उठ्न सकेको छैन । आर्थिक तरलताका कारण वैंक तथा...
सुपारी आयात खुलाउँदा स्वदेशी सुपारीकाे बजार सुस्तायाेः सरकारले वुझेन किसानकाे समस्या(फाेटाे फिचर)
७ वैशाख २०८२/डिकेश लामा झण्डै एक दशक देखि निर्यात बन्द हुँदा नेपालको सुपारी किसान देखि व्यवसायीलाई समेत मार पर्दै आएको...
मरिच प्रशोधनमा नयाँ तरिका खोज्दै किसानः मेशिन नुहँदा समस्या
५ वैशाख २०८२/बालदिवश तामाङ बर्षेनी खेती बढ्दै गएको मरिचको गुणस्तर बृद्धि गर्न पराम्परागत शैलीमा नयाँ अभ्यासहरु गर्न थालिएको छ ।...
पूर्वी नाका मेची भन्सारबाट राजश्व असुलीमा बृद्धि
४ वैशाख २०८२/डिकेश लामा पूर्वी नेपालको दोस्रो ठूलो नाका मेची भन्सारबाट गत बर्ष भन्दा राजश्व संकलन बृद्धि हुँदै गएको छ...
बर्खा नजिकिएसँगै बाढीको चिन्ताः तत्काल बाँध निर्माण गर्न बाढी पीडितकाे माग
२ वैशाख २०८२/डिकेश लामा ६ महिना अगाडि आएको बेमौषमी बर्षा र बाढीमा पीडित बनेकाहरू बर्खा लाग्न लागेसँगै चिन्तित बन्न थालेका...