
विश्वकप २०२२ काे अन्तिम १६ काे खेलमा जापान टाइव्रेकरमा पराजित
१९ मंसीर २०७९,सारासन्देश समाचार– कतारमा जारी विश्वकप २०२२ काे अन्तिम १६ काे खेलमा क्राेसियासँग जापानकाे टाइव्रेकरमा ४–२ गाेल अन्तरमा हार भएकाे छ। खेलकाे निर्धारित समयमा १–१ भए पछि थप ३० मिनेटकाे खेलमा पनि कुनै पनि टीमबाट गाेल हुन नसके पछि खेल टाइव्रेकरमा प्रवेश गरेकाे थियाे । खेलमा जापानका खेलाडीले लगाता शुरूका गाेल र अन्तिम गाेल समेत किपरले राेके पछि जापानले हार व्यहाेर्नु परेकाे छ ।
खेल अवधिमा पहिलाे गाेल ४४ मिनेटमा जापानका खेलाडी डाइजन माइडाले गरेका थिए । यस्तै क्राेसियाकाे तर्फबाट खेलकाे ५६ मिनेटमा इभान पेरिसिकले गाेल गरेका थिए ।
More Stories
२५ प्रतिशतले छुर्पी निर्यात घट्योः ७ महिनामा ६७ कराेड मुल्यकाे छुर्पी निर्यात
१० चैत्र २०८१/झापा दुधबाट बनाइने छुर्पीको निर्यातमा यो बर्ष गिरावट आएको छ । केही बर्ष देखि लगातार निर्यात बृद्धि हुँदै...
शिवसताक्षी समितिमा माओवादी केन्द्रका अध्यक्षमा नेम्बाङ सर्वसम्वत चयन
देश विकासमा राजा नभइ जनताकाे सामुहिक कार्य नै उत्तम हुने १० चैत्र २०८१, झापा– नेकपा ( माओबादी केन्द्र) शिवसताक्षीको दोश्रो...
निर्माण पुरा नहुँदै कन्काइ पुल मर्मतः भारवहन क्षमता परिक्षण गरिने (फाेटाे फिचर)
३ चैत्र २०८१/डिकेश लामा झण्डै ढेड दशक अघि निर्माण थालिएको झापाको हुलाकी सडकमा पर्ने कन्काई नदिको पुल निर्माण पुरा नहुँदै...
झापामा हर्साेल्लासका साथ हाेली सम्पन्नः ३ सय बढी सवारी होलीमा नियन्त्रण (फाेटाे फिचर)
१ चैत्र २०८/झापा झापा जिल्लामा होली पर्वमा ट्राफिक नियम उल्लंघन गर्ने ३ सय २९ वटा सवारी साधान नियन्त्रणमा लिइएको छ...
झापाकाे कमलमा बारीबाटै विक्री हुन्छ नयाँ स्वादको बयर (फाेटाे फिचर)
२९ फाल्गुण २०८१/डिकेश लामा फरक र छिटो आम्दानी हुने खालको खेती गर्न लागी परेका किसानले झापामा रेड एप्पल नामको बयर...
स्थानीय कृषि बाली प्रवर्धनका लागि दमकमा कृषि बजार उद्घाटन
२८ फाल्गुण २०८१/झापा झापाको दमकमा प्रदेश र स्थानीय सरकारको ६ करोड रुपयाँ बजेटमा निर्माण गरिएको जैविक बजार निर्माण थालेको ५...