
साढे ५ लाखको अवैध स्पोर्टस मोजा बरामद
५ चैत्र २०७९/सारासन्देश समाचार
भन्सार छलेर ल्याउँदै गरेको झण्डै साढे ५ लाख मुल्य बराबरको मोजा प्रहरीले बरामद गरेको छ । घैलाडुब्बा प्रहरी कार्यालयबाट खटिएको टोलीले कन्काई नगरपालिका वडा नं. ८ को लक्ष्मिचौकमा सवारी साधान जाँचचेक गर्नेक्रममा मोजा फेला परेको हो । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार जोमा नामको कम्पनिको १ हजार ८ सय ३६ जोर स्पोर्टस मोजा बरामद गरी कार्वाहीका लागि मेची भन्सार कार्यालय काँकडभिट्टा बुझाइएको छ ।
यसै सातामात्र झण्डै १५ लाख भन्दा धेरै मुल्यको विभिन्न अवैध सामान पक्राउ गरिसकेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ ।
More Stories
रैथाने जातका माछा लोप हुँदै जाँदा माछा मारेर जिविकोपार्जन गर्ने समूदायमा समस्या (फाेटाे फिचर)
२५ मंसिर २०८०/डिकेश लामा खोला खोल्छीका माछा मारेर जिविकोपार्जन गर्ने आदिवासी समूदायहरु पछिल्लो समय समस्या पर्न थालेका छन् । अवैध...
लैंगिक हिंसा अन्त्य गर्न घरैबाट थालौं (फाेटाे फिचर)
२४ मंसिर २०८०/सारासन्देश समाचार(दमक) लैंगिक हिंसा कम गर्न अव हरेकले घरैबाट अभियान थाल्नु पर्नेमा जोड दिइएको छ । हिंसा सम्बन्धी...
चिरानी साँखुकाे काठ र ट्रयाक्टर सहित २ जना पक्राउ
२३ मंसिर २०८०, झापा– ट्याक्टरको डालामा माटोले पुरेर अवैधरुपमा सखुवाको काठ ल्याउँदै गरेका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।...
दमककाे दुम्सेली साँस्कृति विकास मञ्चमा नयाँ समिति गठन (फाेटाे फिचर)
२३ मंसिर २०८०/सारासन्देश समाचार(दमक) झापाको दमक वडा नं. ३ मा २०३७ सालमा स्थापित दुम्सेली साँस्कृति विकास मंचको अध्यक्षमा शान्तिराम भट्टराई...
औषधी र जनशक्तिको अभावले पार्देशिक आयुर्वेदिक अस्पताल संचालनमा समस्या
२२ मंसिर २०८०/सारासन्देश समाचार (झापा) झापाको कमलमा रहेको कोशी प्रादेशिक अस्पतालमा औषधी र जनशक्तिको अभावले समस्या भएको छ । ५०...
नेपालको एक मात्र कृषि पर्यटकीय क्षेत्र गौरादहमा आगन्तुक बढ्दै (फाेटाे फिचर)
२१ मंसिर २०८०/डिकेश लामा एक सय गन्तव्यमा छनौट भएको नेपालको एक मात्र कृषि पर्यटकीय क्षेत्र गौरादहमा पछिल्लो समय पर्यटकहरुको आगमन...