37652144 - gloved hand of technician loading test tubes with sampled dna for polymerase chain reaction - pcr

एन्टीजेन परिक्षण प्रयोगमा ल्याउने तयारी

२८ असाेज २०७७ काठमाडौं– सरकारले पीसीआर परीक्षण भन्दा सस्तो र सुलभ दरमा कोरोना संक्रमणबारे जानकारी दिने एन्टीजेन परिक्षण प्रयोगमा ल्याउने भएको छ । नेपालमा कोरोना संक्रमणको दर बढ्दै गर्दा सरकारले कोरोना अस्पतालमा नै कोरोना परीक्षण गर्न सक्नेगरी एन्टीजेन परीक्षण प्रयोगमा ल्याएको हो । याे बिधीकाे प्रयाेगले काेराेना उपचार अस्पतालमै राष्ट्रिय जनस्वास्थ्य प्रयाेगशाला टेकुकी निर्देशक डा. रूना झाले बताउनु भयाे । परिक्षण गर्न चाहाने १ हजारमा परिक्षण गर्न सकिने छ । यसका लागि घाँटीबाट स्वाब लिनु पर्ने डा झाले बताउनु भयाे । याे विधी प्रयाेगमा ल्याइए देशभरका १ सय अस्पतालमा प्रयाेगमा ल्याउन सकिने बताइएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *