बारीमै कुहिन थाल्योे गोलभेंडाः किसानले पाएनन् उचित मुल्य (फाेटाे/भिडियाे सहित)  

२६ चैत्र २०८१/डिकेश लामा कोशी प्रदेशमा धनकुटा पछि सवै भन्दा गोल भेंडा खेती हुने झापामा यस बर्ष गोलभेंडा विक्रीमा समस्या आएको छ । बजारमा उचित...