म्यान्मारमा इन्टरनेट सेवा बन्द, सेना थप क्रुर बन्दै

२५ माघ २०७७, एजेन्सी– म्यान्मारको सेनाले गत साता गरेको कू को विरोधमा हजारौँ मानिसहरू सडकमा उत्रिएका कारण इन्टरनेट सेवा बन्द गरिएकाे छ । आम नागरिकले...

झापा पहिलाे पटक आलु महाेत्सव हुने

कमलमा आलु महोत्सवको तयारी२४ माघ २०७७झापाको कमल गाउँपालिकाले यस बर्ष पनि कृषि मेलाको आयोजना गर्ने भएको छ । संघीयता कार्यान्वयसँगै स्थानीय सरकार आए पछि कृषि...

बहुदल प्राप्ती पछि ३ दशक यता सत्ताको शक्ति प्रदर्शन

‘शताब्दी लोकतन्त्र, गणतन्त्र र सामाजिक न्यायका लागि लडेको ओलीले राजतन्त्र फर्काउने घोषणा गर्छ रे !,’ प्रधानमन्त्री ओली २४ माघ २०७७, काठमाडौँ – अहिले मुलुकको राजनीति...

शैनिक ‘कू’ काे विराेध गर्न राष्ट्रसंघकाे आग्रह

२२ माघ २०७७, एजेन्सी– संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसले म्यान्मारमा भएको सैनिक ‘कू’ को विरोध गर्न विश्व समुदायसँग आग्रह गर्नुभएको छ । महासचिवले सैनिक...

कक्षा १२ काे नतिजा सार्वजनिकः झण्डै साढे ११ हजारकाे नतिजा स्थगित

१९ माघ २०७७, काठमाडौं- राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षाकाे नतिजा आज सार्वजनिक गरेको छ । परीक्षा बोर्डको बैठकपछि नतिजा सार्बजनिक गरिएको बोर्डका अध्यक्ष...

भारतबाट अनुदामा पाएकाे काेभिड शिल्ड पाँचाै दिनसम्म ८८ हजारले लगाएः चीनकाे अनुदानमा ३ लाख खाेप आउने

चीनकाे अनुदानमा ३ लाख खाेप आउने १९ माघ २०७७,काठमाडौं- कोभिड-१९ विरुद्धको कोभिशिल्ड खोप पाँचौँ दिनसम्म ८८ हजार ७ जनाले लगाएका छन् । देशभर सवैभन्दा धेरै...

ढुक्क भएर खाेप लगाउन सरकारकाे अनुराेध

१७ माघ २०७७, काठमाडौं- कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउँदा सामान्य असर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले खोप लगाएपछि व्यक्तिमा...

डब्लुएचओकाे टाेलीबाट हुवानमा काेराेनासम्बन्धी अध्ययन शुरू

१६ माघ २०७७, एजेन्सी–चीनमा रहेको विश्व स्वास्थ्य सङगठन (डब्लुएचओ)को टोलीको क्वारेन्टाइन अवधि बिहीबार सकिएको छ । चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरुले डब्लुएचओको टोलीको १४ दिने क्वारेन्टाइन...

नेपालीमा खुशीकाे खबरः६० बर्ष नाघेकालाई नागरिक पेन्सन योजना शुरु

१५ माघ २०७७, काठमाडौं- नागरिक लगानी कोषले नागरिक पेन्सन योजना शुरु गरेको छ । सर्वसाधारण नागरिकलाई बचत गर्न प्रोत्साहित गर्ने, त्यस्तो बचतलाई देशका आर्थिक विकासमा...

प्रदेश एकका ३५ हजार स्वास्थ्यकर्मीलाइ भाेलि देखि खाेप लगाइने

१३ माघ २०७७, मोरङ-  प्रदेश नं १ मा बिरामीको सेवामा अग्रभागमा खटिने स्वास्थ्यकर्मी र सफाइ कर्मचारी गरी ३५ हजारलाई कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप लगाइने भएको...