नेपालमा निको हुने दर ९४ दशमलव ११ प्रतिशत पुग्याे

२३ मंसीर २०७७, काठमाडौं- नेपालमा केही दिन देखि कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरु संख्या बढिरहकाे छ । केही दिन यता काेराेना भाइरसबाट निको हुने दर ९४...