नेपालीका लागि चाँडाे खाेप लगाउन ‘खोप द्रुत कार्ययोजना’ कार्यान्वयनमा

१ पुस २०७७, काठमाडौं- सरकार कोभिड-१९ विरुद्धको खोप नागरिकलाई लगाउने कार्यमा केन्द्रित भएको जनाएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले विश्वव्यापीरुपमा...