भारतमा काेराेना बढे पछि नेपालमा पनि बढ्न थाले संक्रमित संख्या

आज नेपालमा २४४९ जना संक्रमित थपिए काठमाडौं- नेपालमा कोरोना भाइरसका २ हजार ४ सय ४९ जना नयाँ सङक्रमितको पहिचान भएको छ । पछिल्लो चौबीस घण्टामा...