नेपालमा आज ५७६३ संक्रमितः १९ जनाकाे मृत्यु

१८ वैशाख २०७८,काठमाडौं– नेपालमा काेराेना संक्रमण दर दिनहुँ बढ्दाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ हजार ९ सय ६९ जनाको...