नेपालमा आज ६१३५ निकाे, ८४६७ संक्रमित थपिए

३१ वैशाख २०७८, काठमाडौँ – २४ घण्टामा देशभर २४ घण्टामा ६ हजार १३५ जना कोरोना संक्रमणमुक्त भएका छन् । याे संख्या दाेस्राे लहर आएसँगै सवैभन्दा...