नेपालमा आज ७८९० जना निकाे, ८४०७ संक्रमित

७ वैशाख २०७८,काठमाडौं- नेपालमा पछिल्लाे २४ घण्टामा ७ हजार ८ सय ९० जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । हालसम्म ३ लाख ७४ हजार ८ सय...