नेपालमा आज ५१४७ निकाे, २९१८ संक्रमित

३१ जेष्ठ २०७८,काठमाडौं– नेपालमा गएकाे २४ घण्टामा ५ हजार १ सय ४७ जना संक्रमणमुक्त भएका छन् । नेपालमा निको भएको दर ८७ दशमलव ८ प्रतिशत...