नेपालमा आज ९४४ संक्रमित, २९७ निकाे

२४ पाैष २०७८, काठमाण्डाैं– नेपालमा गत २४ घण्टामा कोरोना भाइरसका ९ सय ४४ संक्रमित थपिएका छन् । देशभर १३ हजार २ सय ६४ जनाको नमूना...