गौशाला संरक्षणमा प्रदेश सरकारले ८ लाख रुपयाँ सहयोग गर्ने
२१ पौष २०७८/डिकेश लामा झापामा वेवारिसेरुपमा छाडिएर गौशालामा पालिएका गाईगोरुलाई लक्षित गरी यो बर्ष प्रदेश सरकारले राहतको कार्याक्रम ल्याएको छ । जोखिममा परेका गाईगोरुको उदार र तिनीहरुबाट प्राङगरिक मल उत्पादन…






