भारतीय माछा विक्रीमा झापामा राेक लगाइने

३ असाेज २०७९,झापा- झापाका खुल्ला सिमाबाट मरेका माछा भित्रने गरेकाले जिल्लाका किसानहरू मारमा परेका छन् । माईपूर्वका स्थानीय तहमा भारतबाट आयात हुने मरेको माछा बिक्री–वितरणमा...