मदन भण्डारी सडकले विपन्न परिवारको उठिबासः मुआव्जाको व्यवस्था नहुँदा समस्या भएकाे गुनासाे

१८ अशोज २०७९/डिकेश लामा नेपालको चुरे क्षेत्र हुँदै पूर्व पश्चिम जोडिने मदन भण्डारी राजमार्ग छेउछाउका कतिपय विपन्न परिवारहरुको उठिबास भएको छ । योजनाले मुआव्जा नदिएकाले...