जसपाको घोषणापत्र सार्वजनिकः भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिमा जाेड

१९ कार्तिक २०७९,काठमाडौं- जनता समाजवादी पार्टी नेपालले आज प्रतिबद्धता पत्र सार्वजनिक गरेकाे छ । पत्रमा भ्रष्टाचार र आर्थिक अनियमितालाई नियन्त्रण गर्न अधिकार सम्पन्न जनलोकपाल गठन...