निर्वाचनकाे संघारमा जात र धर्मका आधारमा हिंसा पैदा गर्न खोज्नु देशद्रोह : लिङ्देन 

२६ कार्तिक २०७९, झापा– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचनका मुखमा जात र धर्मको आधारमा हिंसा मच्याउन खोज्नु देशद्रोह भएको बताएका छन् । आज...