प्रधानमन्त्री दाहालले आगामी २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने

१८ पाैष २०७९,काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहालले आगामी पुस २६ गते प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गर्नुभएको छ । प्रधानमन्त्री दाहालले संसद्का महासचिवलाई सम्बोधन गर्दै विश्वासको...