गृह मन्त्री लामिछानेको सांसद पद नै बदर हुने सर्वोच्चको फैसला

१३ माघ २०७९,काठमाडौँ- सर्वोच्च अदालतले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको सांसद पद बदर हुने फैसला सुनाएको छ । सर्वोच्चले नागरिकतासम्बन्धी विवादमा फैसला सुनाउँदै लामिछाने प्रतिनिधि...