शान्ति सम्झौता विपरीतका गतिविधिको प्रतिवाद गर्ने माओवादी घटकको निर्णय
२७ फाल्गुण २०७९,काठमाडौँ- विस्तृत शान्ति सम्झौता तथा विगतमा भएका सहमतिविपरीत राजनीतिक आन्दोलनलाई अपराधीकरण गर्न खोजिएको निष्कर्ष निकाल्दै माओवादी घटकले त्यसको सामूहिकरूपमा प्रतिवाद गर्ने निर्णय गरेकाे...