करौडौंको लगानीमा झापामा संचालित कन्काइ सिंचाइ जोखिममा

४ चैत्र २०७९/पर्वत तामाङ ११ हजार किसानमा सिंचाई सुविधा दिँदै आएको झापाको पुरानो र ठूलो कन्काई सिंचाईको मुख्य बाँध जोखिममा परेको छ । बर्षेनी लार्पावाहीरुपमा...