पहिचानकाे आन्दाेलनमा मृत्यु भएका लिम्बु रिवारलाई राहतस्वरुप रू ३ लाख दिइने
१३ चैत्र २०७९,विराटनगर- कोशी प्रदेश नामकरणका सम्बन्धमा भएको विरोध प्रदर्शनीमा मृत्यु भएका लाजेहाङ लिम्बू (पदम लिम्बू)को परिवारलाई राहतस्वरुप रू ३ लाख उपलब्ध गराउने प्रदेश सरकारले...