५ कराेड मुल्यका सुनका गरगहना सहित २ जना पक्राउ

७ वैशाख २०८०,बाँके- नेपालगञ्जको न्युरोडबाट झण्डै ५ कराेड मुल्यका सुनका गरगहनासहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेले नेपालगञ्जको न्यूरोडस्थित एक...