सरकारको नीति तथा कार्यक्रम संसदमा प्रस्तुत: भ्रष्‍टाचारविरुद्ध थप कडाइका साथ कार्यान्वयन गरिने नीति ल्याइने

५ जेष्ठ २०८०,काठमाडौँ- सरकारकाे अागामी बर्षकाे नीति तथा कार्याक्रममा भ्रष्‍टाचार विरुद्धको अभियानलाई अझ सघन बनाएर राज्यका सबै तह र संरचनामा भ्रष्‍टाचारविरुद्ध शून्य सहनशीलताको नीतिलाई थप...