नेपालमै हाइव्रेड मकै विऊ उत्पादनमा सफल बन्दै: गौरादहका किसानले ७ हेक्टरमा फलाए ५० लाखकाे विउ (फाेटाे फिचर)

१३ जेष्ठ २०८०/बालदिवश तामाङ झापाको गौरादहमा हाइव्रेड मकैको विउ उत्पादन कार्य यस बर्ष सफल बनेको छ । ५ बर्ष देखि कोशी प्रदेशमा एक मात्र व्यवसायिक...